मंगलबार ११ माघ २०७८

आज भोलि नेपाली समाजमा धेरै नै अ’नाैठा , रो’चक , चा’ख लाग्दा घटना हुने हुने गरेका छन। तर केहि भने फरक र अनि सोच्न न सकिने घटना हुन थालेको छन। भन्दा पत्यार न लाग्दा तर कैलालीमा १ युवकले ७० बर्षको आमा लाई ब’ ला’ त्का र गरेको छन।

कैलाली को घाेडाघाेडि नगरपालिका ४ मा बस्ने कुलराम चाैधरिको आमा लाई यहि मंसिर १५ गते त्यही गाउमा बस्ने प्रकाश उप्रेतीले ब’ ला’ त्का र गरेका हुन। आमा दिम्सो गाउ तिर गएको मा अबेर सम्म न फर्केपछी परिवारले खोज्दा भने आमा आ’ पत्ति ज’नक अबस्थामा फेला पर्नु भयो।

साथै आमालाई भने सोधपुछ गर्दा भने आमा ले सबै कुरा बताउनु भएको रहेछ । उक्त घटना पछी आमा लाई सामान्य चो’ट प’टक लागेको छ । उक्त घटना पछी आ’ रो पी लाई प्रहरीले प’ क्रा उ गरेको छ ।


Last Updated on: January 11th, 2022 at 1:26 pm
७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया