शुक्रबार ०८ आश्विन २०७८

नेपालका गोर्खाली सैनिकलाई लिएर एउटा भनाइ प्रसिद्ध छ- ‘यदि कसैले मर्न डर लाग्दैन भन्छ भने या त उसले झु, ट बोलिरहेको छ वा ऊ गोर्खाली हो।’ भारतीय सैनिकको सर्वोच्च अधिकारी तथा भारतको सैन्य इतिहासकै सबैभन्दा साहसी र सफल सैन्य अधिकारीमध्येका फिल्ड मार्सल साम मानेकसाको भनाइ हो यो।
र, यो नेपालका गोर्खा सैनिकले पाएको फगत प्रशंसा होइन, उनीहरूले कमाएको वीरगाथा हो। इतिहासका विभिन्न कालखण्डमा गोर्खाली सैनिकले देखाएको अतुलनीय साहस र अकल्पनीय वीरताको आर्जन हो।

गोर्खाली सैनिकले विश्वभर ठूलो नाम कमाएका छन्। ‘गुर्खा सैनिक विश्वकै सबैभन्दा निडर र एलिट यो,द्धा हुन्। उनीहरू मृ, त्युकै अगाडि पनि असाधारण बहादुरी, कौशल र वीरता देखाउँछन्,’ अमेरिकाका भूपू सैनिकहरूले ‘वी आर द माइटी’मा गोर्खाली सैनिकको बयान गर्दै लेखेका छन्।
सन् १८१६ मा एंग्लो–नेपाल यु, x द्ध अ, x न्त्यपछि नेपालका गोर्खाली सैनिकहरू ब्रिटिस तथा भारतीय सेनामा भर्ती हुन थालेका हुन्। त्यसक्रममा उनीहरूले विश्वका विभिन्न देशमा गएर आफ्नो वीरता प्रदर्शन गरेका छन्।
अहिले अफगानिस्तानमा ता,लिबानले क, ब्जा ज,माएको छ। कुनैबेला ब्रिटिस आर्मीले त्यहाँ पनि थुप्रै गोर्खा सैनिकलाई खटाएको थियो। त्यसमध्ये एक हुन्, कर्पोरल जेनेरल दीपप्रसाद पुन।
सेप्टेम्बर २०१० को कुरा हो। बेलायती सेनाको रोयल गुर्खा राइफल्सका दीपप्रसाद पुन अफगानिस्तानको हेलमन्ड प्रान्तमा ड्युटी गरिरहेका थिए।

साँझको समयमा उनी आफ्नो चौकीमा एक्लै पहरा दिइरहेका थिए। त्यतिकैमा उनले नजिकैबाट खस्राकखुस्रुक आवाज आएको सुने। नजिकैको सडकमा दुईजना ता,लिबानी वि, द्रोहीहरू खाल्डो ख, x नेर वि, x, स्फो, x टक पदार्थ आईईडी गा, x, ड्न खोज्दै थिए।
उनले आफूलाई चारैतिरबाट ता,लिबानी ल,डाकुहरूले घे, x रिसकेको थाहा पाए। अब चारैतिरबाट आ, x , क्र, x मण गर्नेछन् भन्ने उनले महसुस गरे।
त्यतिबेलासम्म अँध्यारो भइसकेको थियो। अँध्यारोसँगै ता,लिबानीहरूले आ, x, क्र, x मण सुरु गरे। गो, x, ली र आरपीजीको वर्षा नै गरे। ता,लिबानीहरू समूह बनाएर योजनाबद्ध रूपमा उनको चौकीमा ह, x, म, ला गर्न आएका थिए। दीपप्रसाद एक्लै थिए।
तर, उनी हडबडाएनन्। ट्राइपोडमा अड्याएर राखेको आफ्नो मेसिन गनलाई ट्राइपोडबाट निकाले र ता,लिबानी ल, x डाकु भएको दिशातिर तेस्र्याए। र, मेसिन गनलाई ‘ह्यान्डहोल्ड’ नै गरेर जवाफी फायर गर्न थाले।
उनले मे,सिन ग,नमा भएका सबै गो, x, ली ता, लिबानीमाथि प्र, x हार गरे। गो, x ,ली सकिएपछि साथमा भएका ग्रि, नेडहरू पनि प्र, x, हा,र गरे। उनीसँग भएको ग्रि, x, नेड पनि सकियो। ता,लिबानीहरूले निरन्तर उनको चौकीतर्फ एके–४७ र ग्रि, x, नेड प्र, हार गरिरहेका थिए।
ग्रि, x, नेड सकिएपछि उनले एसए–८० सर्भिस राइफल उठाएर तालिबानीहरूलाई गो, x, ली हा, x, न्न थाले। त्यो पनि सकिएपछि उनले दु, x, श्म, नमाथि ल्या, x, न्ड, x मा, x, इनसमेत प्रहार गरे।
दीपप्रसादले आफ्नो चौकी जोगाइरहेका बेला एकजना तालिबानी ल, डाकु लु, x केर उनको चौकीछेउको गार्ड टावरबाट उनको चौकीको छतमा चढ्ेर उनीमाथि जा, x इ,ला,गे। दीपप्रसादले हतारमा पछाडि फर्किएर उसलाई गो, x, ली प्र, x, हार गरे। तर, उनको निशाना चु, x क्यो।

टेउमा बालुवाको बोरा थियो। त्यही उठाएर हा, x, न्न खो,जे। तर, बोराको मुख खुल्लै रहेछ, बालुवा सबै भुइँमै पोखियो।
वरपर हेर्दा अघि फु,कालेर फा,लेको मेसिन गनको ट्राइपोड देखे। त्यही ट्राइपोड उठाएर उनले दुश्मनको टा, उकामा हा, x , ने। ट्राइपोडले ला, गेर ता,लिबानी ल, x डा,कु चौकीको छानोबाट भुइँमा ब, x जा, x रिए।
उनी एक्लै रातभर ता, लिबानी फौ, जवि, रुद्ध ल, x डि, x, रहे। उनको ब्याकअपका लागि अतिरिक्त सैनिक बल न,आएसम्म उनी एक्लै सिंगो सेनाविरुद्ध अटल भएर ल, x, डि, x रहे।
जब ल, x, डा, x, इँ सकियो उनको चौकीको वरिपरि ३० जनाभन्दा बढी ता,लिबानी ल, x डा, x कु ढ, x , लेका थिए। तर, एक्लो गोर्खाली सैनिक दीपप्रसाद पुन अझै अटल भएर उभिइरहेका थिए।
सो ल, x , डा, x ,इँमा उनले मेसिन गनबाट २५० राउन्ड र एसए–८० बाट ८० राउन्ड गोली, ६ वटा फो, x स्फो, x रस ग्रि, नेड, ६ वटा साधारण ग्रि, नेड, पाँचवटा ग्रि, x नेड ल,न्चर र एउटा क्लेमोर ल्या, x ,न्ड, मा, इन प्र, x , हार गरे।
उनको यो वीरताका लागि बेलायतकी महारानी एलिजाबेथ द्वितियाले बकिङ्घम प्यालेसमा बोलाएर ‘कन्स्पिक्यूअस ग्यालेन्ट्री क्रस’ प्रदान गरिन्। यु, x , द्ध मै, x , दानमा देखाएको अदम्य साहस र वीरताका लागि प्रदान गरिने र ग्यालेन्ट्री क्रस पदक भिक्टोरिया क्रसपछिको सबैभन्दा विशिष्ट सम्मान हो।
‘त्यतिबेला मलाई एकरत्ती ड, र लागेको थिएन, मसँग ल, x , डाइँ गर्नुबाहेक अरू विकल्प पनि केही थिएन। ता,लिबानीहरूले चेकप्वाइन्ट घे, रेका थिए भने म एक्लै थिएँ,’ दीपप्रसादले पदक लिएपछि भनेका थिए, ‘उनीहरू यति धेरैजना थिए कि मलाई आज म, x , र्छु भन्ने लागिसकेको थियो। त्यसैले म, x , र्नु अगाडि जतिसक्दो धेरै दु, x श्मनहरूलाई मा, x,  रे, र मात्र म, x , र्छु भनेर जा, इ लागेको थिएँ।’
दीपप्रसाद खानदानी गुर्खा सैनिक हुन्। उनका बुवा पनि गुर्खा राइफलमा भर्ती भएका थिए। उनका हजुरबुवाले पनि गुर्खा राइफलबाट यु, द्ध ल, x डेका थिए। उनका हजुरबुवा तुलबहादुर पुनले दोस्रो विश्वयुद्धमा बर्मामा देखाएको वीरताका लागि भिक्टोरिया क्रस नै पाएका थिए।


Last Updated on: August 19th, 2021 at 7:38 pm
३७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया