शनिबार १५ माघ २०७८

चरन क्षेत्रबाटै दिनदहाडै यसरी हुँदोरहेछ गाइगोरुको त’स्करि (भिडियो हेर्नुस)

झापा जिल्लामा दिनदहाडै गाइगोरुको त”स्करी भैरहदा त्यहाका युबा समुहले यस क्रियाकलापलाइ नियन्त्रण गर्न निकै नै महत्वपूर्ण क”दम चालेका छ्न । उनिहरुले गाइगोरु द”ला”लहरुलाइ दिउसै प”क्रेर सोधपुछ गरेका छन र यस घटनाबारे मिडिया र प्रहरी प्रशासनलाइ जानकारी पनि दिएका छ्न । यो कार्यलाई रो”क्नुपर्ने एकदमै जरुरि सोचेर झापा जिल्लाका युबाहरु एकजुट भई यस घटनाको बि”रुद्धमा उ”त्रीएका छ्न ।

झापाको बुद्धशान्ती घर भएका बुलर किराँती नाम गरेका एक युबाले गाइगोरु हाम्रो देशको राष्ट्रीय जनावरमा भएको हुनाले र यिनै जनावरको खु”ले”आ”म त”स्क”र भैरहेकोले आफूहरु रो”कथामको निमित्त आएको बताउछ्न । यसरी त”स्करी गर्नु हुन्न र यो गै”र”का”नुनी हो भनेर सम्झाउदा पनि नलागेपछि आफुहरु बा”ध्य भएर मै”दानमा उत्रीनुपरेको बताउछन उनी । यो कार्यमा गाउलेहरुको भने सहयोग रहेको र प्रहरी प्रशासनले पनि सहयोग पुर्याउनुपर्ने कुरामा उनले जोड दिए ।

दिनकै गाडिगाडिका गाइगोरुको त”स्करी हुदा पनि पुलिस प्रशासनले हात बा”धेर बसेको बताउछ्न उनि । यस सिमानाबाट गाइगोरु छिमेकी देश भारततिर लैजाने गरेको कुरा पनि उनले खुलाए । अर्का स्थानियबासी सुमन लिम्बुले भने दिनदहाडै सयौको संख्यामा यसरी आफ्नै राष्ट्रिय जनावरको त”स्करी भइरहदा हामी युबाहरु चुप बस्न नसकेको कुरा खुलाए । उनिहरुले सम्पुर्ण त”स्करहरुलाइ मोबाइल खोसेर प्रहरी नआउन्जेलसम्मको लागि आफ्नो नि”यन्त्रणमा राखे ।

युबाहरु अघि बढे के चाहिँ असम्भ छ र ? त्यसैले त भनिन्छ देशको बिकास हुनु नहुनुमा त्यहाका युबाबर्ग कत्तिको सचेत छ्न भन्ने कुराले पनि निर्धारण गर्छ । तस्करहरु भने यो हाम्रो पुर्ख्यौली पेशा रहेको र यहि पेशाबाट नै आफ्नो बाबुआमाले रोजिरोटी चलाएको वताउछ्न । बिगत ५० बर्षदेखि नै चल्दै आएको रहेछ उनिहरुको यो व्यापार । उनिहरुले यी गाइगोरु भारतको भोजपुरमा लैजाने गरेको पनि खुलाए । शसस्त्र प्रहरी बलका एक प्रहरीले भने आफू यस घटनाबाट अ”नभीज्ञ रहेको बताए ।थप जानकारीको लागी भिडियो हेर्नुस


Last Updated on: January 12th, 2022 at 1:30 pm
७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया