शुक्रबार ०८ आश्विन २०७८

लन्डन । बेलायतमा एक नेपाली युवाले पानीमा डु’बेर ज्यान गु’माएका छन् । बेलायतको फार्नबरो बस्दै आएका २८ वर्षीय हेमन्तकुमार राईको अगस्ट १६ सोमबारका दिन वेल्सस्थित एक पानीको झरनामा खेल्ने क्रममा डु’बेर मृ’त्‍यु भएको बेलायती प्रहरीले जनाएको छ । घु’म्नका लागि साथीहरुसँग वेल्स पुगेका उनी त्यहांको ग्ला’इनिथस्थित पो’न्टनेडफिकान झरनामा पुगेका थिए । ‘झरनाको पानीमा पसेपछि उनी अ’फ्टे रोमा परेको र केहीबेरमै स्थानीय प्रहरी, उ’द्धार कर्मी र एम्बुलेन्स पुग्दा मृ’त्‍यु भइसकेको’ प्रहरीले बताएको छ ।


Last Updated on: August 20th, 2021 at 9:19 am
२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया