शुक्रबार ०८ आश्विन २०७८

तेह्रथुम घर भई हाल पोखरा मा रहनु भएका एक जोडीले आ, x त्म ह’x त्या गरका छन् । हिजो मात्र बिहेको गरेको स्टाटस फेसबुक मा राखेका यी जोडीले आ,त्म ह, त्या गरेका हुन् । मृ x त्यू हुनेमा श्रीमान् किरन भट्टराई र श्रीमती दीपा खनाल रहेका छन् । घट्ना को विस्तृत विवरण आउन भने बाँकी रहेको छ । हिजो मात्र बिहे गरेका उनीहरूले आज आ, x त्म ह, x त्या को निर्णय लिएपछि सबै निशब्द बनेका छन्।

धादिङबेसी/मलेखु सडकखण्डमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

धादिङबेसी – मलेखु सडकखण्ड अन्तरगत ससाहमा धादिङबेसीतर्फ जाँदै गरेको बा ५ ख १२५० नं. को बसले सोहि दिशातर्फ जाँदै गरेको बा १६ प ६६८५ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नीलकण्ठ ३ रिजालथोककी ३५ सुशीला भुजेलको मृत्यु भएको हो ।

साँघुरो सडकमा बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी भुजेललाई उपचारको लागि धादिङ अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुगेको केहिबेरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बस, मोटरसाइकल र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको मोटरसाइकल चालक भने सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। तस्विर शंकर श्रेष्ठ


Last Updated on: August 20th, 2021 at 10:26 am
४६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया