शुक्रबार ०८ आश्विन २०७८

झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृ.त्यु भएपछि विद्यालय वि.वादमा तानिएको छ। शिक्षकको कु.x टाx इबाट ती बालकको मृ.x त्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।
कनकाई नगरपालिका – ६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृ.x त्यु भएको हो। उनी कक्षा ४ मा अध्ययनरत थिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
राजवंशीको मृ.त्युपछि विद्यालयको कार्यालय सहायक ९खरिदार० पदमा कार्यरत रविन मगरलाई प्रहरीले नि, य, न्त्रणमा लिएको छ। मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ१८ गते राजवंशीलाई कु, x ट, x पि, x ट गरेका थिए।


Last Updated on: August 20th, 2021 at 11:49 am
२७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया