सोमबार ०३ माघ २०७८

गुल्मी जिल्लाको इस्मा नगरपालिका वडा नम्बर ६ सिमपानीमा बस्दै आएकि देशकुमारी कुमाल छोरा रामबहादुर कुमाल, जो साथिसग खेल्दै गर्दा बिजुलिको पोलमा चढेछ्न र ए’क्कासि उनी त्यहाबाट क’रेन्ट लागेर ल’डे’का थिए । त्यस पछी त’त्काल अस्पताल लगेपछि उपचार हुन सकेन।

उनको छाेराकाे हात हेर्न पनि नसक्ने अबस्थामा छ । पूरा घा’उ पाकेको छ भने धेरै ग’नाउने पनि । अस्पताल ले पनि सुरुमा नै घ’राैटि बुझाउन भ’नेकोरहे छ । धराैटि मात्र २ लाख भने पछी हाल उनलाई म’र्नु न बा’च्नु भएकोछ भने छाेराकाे हात दिन प्रती दिन बि’ग्रदो छ । पिठ्युँमा बि’रा’मी छोरो बोकेर च’न्दा उठाउदै हिड्दैछिन उनी, क’ठै ब’रा ! उनको अबस्था देखेर कसको चाहि मन न’दु’ख्ला र

क’ठै ब’रा आफुले ना’ङ्गो तार समाएको र त्यसपछी के भयो केही थाहा नभएको बताउछ्न यि बाबू ।सामान्य ज्या’ला मजदुरि गरेर जिबिकोपार्जन गर्ने उक्त परिवार को लागि के अाई लाग्यो भगवान!डाक्टर ले भने तु’रुन्तै हा’तकाटनु पर्ने बताएको छन। तर पैशा छैान। अहिले सहयोग मागेर भए पनि उपचार गर्न खो’ज्दै छिन ती आमा।

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकालमा भएका भ्र ष्टाचारका फाइलहरू धमाधम खोल्ने निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अ वरुद्ध नखोले र अमेरिकी सहायता परियोजना ९एमसीसी०मा सहयोग नगरे ‘नराम्रो हुने’ चे तावनी ओलीलाई दिइसकिएको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेका सम्पत्ति शुद्धिकरण र राष्ट्रिय अनुसन्धान विभागमार्फत ओलीनिकट नेता र व्यवसायीमाथि निगरानी बढाउन देउवाले निर्देशन दिएका छन् । आफैंले दुई(दुईपटक भंग गरेको संसद अ वरुद्ध गरेर ओलीले संसदीय प्रणालीलाई नै ध्वस्त पार्न खोजेको आरोप लगाउँदै देउवाले यस्तो कदम चालेका हुन् ।

स्रोतका अनुसार ओलीकालमा भ्र ष्टाचारमा संलग्न भएका यति, ओम्नी, बतास समूह, भुसाल समूह र अन्य मेडिकल व्यवसायीलगायत दर्जन बढीलाई सम्पत्ति शुद्धिकरण विभागले ‘क्लोज सर्भिलियन्स’मा राखेको छ । त्यस्तै त्यतिबेला मन्त्री भएका करीब आधा दर्जन ओलीनिकट नेताहरूलाई पनि देउवाले निगरानीमा राख्न निर्देशन दिएका छन् ।


Last Updated on: January 14th, 2022 at 4:19 pm
८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया