बिहिबार ३१ भाद्र २०७८

जमिन मु’नि गा’डे’को तीन दिनपछि प्रहरीले यो बच्चाको श’व भेटेको छ। मानव भएर यो पा’प कोहि पनि नगरौं है बच्चालाई यसरी जन्मदै खा’डलमा पुर्नु महा-मु’र्खता सङ्गै सयौं जुनिसम्मको लागि पा’प सङ्कलन गर्नु हो ।

बिचरा बच्चाको के दोश थियो र यसरी जन्म’द नपाउदै खा’ड’लमा पु’रिनु पर्ने । यस्तालाई क’डा का’रबा’हिको माग गरौँ । हार्दिक श्रद्धाञ्जली बाबु ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले त्यही पदमा रहिरहने कि पार्टीको कार्यकर्ता हुने भन्ने रोज्नुपर्ने बताएका छन् ।

एमालेले १४ सांसदलाई पदमुक्त गर्न पत्र लेखेको तीन दिन हुँदा पनि केही नगरेको भन्दै आक्रोस पोखे । अझै कागजपत्र हेर्छु भनेको भन्दै उनले नेपाल न्यूज एजेन्सीसँग भनेका छन्, ‘सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो ।’

माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम नगर्न चेतावनी दिए । एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ?’

गैरकानूनी ढंगले संसद चल्न नसक्ने भन्दै उनले सभामुख रहने कि पार्टी कार्यकर्ताको भूमिकामा फर्किने रोज्न आग्रह गरे । उनले भने, ‘एउटा पार्टीको कार्यकर्ता भएर सभामुख हुन सकिँदैन । सभामुख भएपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ, होइन भने सभामुख छोडिदिए हुन्छ ।’


Last Updated on: August 20th, 2021 at 2:32 pm
२८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया