शनिबार ०७ जेठ २०७९

विराटनगर । मोरङको पथरीशनिश्चरेमा मा द क प दा र्थ से वन (मापसे) गरेका श्रीमानको कु, टा इ  बाट श्रीमतीको मृ, त्यु भएको छ। पथरीशनिश्चरे नगरपालिका–२ बुद्ध चोकका ३३ वर्षीय जय शर्माको कु, टा, इ बाट श्रीमती १९ वर्षीया पूजा विकको मृ, त्यु भएको प्रहरीले जनाए,को छ।

मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङका अनुसार जयले गत पुस ३० गते प्लाष्टिकको पाइपले श्रीमती पूजालाई मरणासन्न हुने गरी कु, ट पि, ट गरेका थिए।

कु ट पि ट बाट टाउको र शरीरका विभिन्न भागमा चो,ट लागेको थियो। ग,म्भीर अवस्थामा उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएकी पूजाको शनिबारसाँझ मृ, त्यु भएको डीएसपी मुकारुङले बताए। उनका अनुसार अस्पतालले उपचार सम्भव नहुने भन्दै घाइते पूजालाई घर फर्काइदिएको पाइएको छ।

‘श्रीमानको कु, ट, पि, टपछि पूजालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचार सम्भव नभएपछि आफन्तले घर फर्काएर लग्दै गर्दा बाटैमा मृ, त्यु भएछ’, मुकारुङले भने, ‘घटनामा संलग्न जयलाई प क्रा उ गरिसकिएको छ। थप अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्छ।’

जयविरुद्ध कर्तव्य ज्यान मु,द्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले घटनाको अनुसन्धान अघि बढाउने तयारी थालेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मापसे गरेका कारण उत्पन्न वि वा द कु, ट, पि, ट मा परिणत हुँदा ज्यानै जाने घटना भएको खुलेको छ।


Last Updated on: January 16th, 2022 at 4:03 pm
६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया