शनिबार ०७ जेठ २०७९

काठमाडौँ | कहिले तपाइले सोच्नु भएको छ, आफ्नै श्रीमतीलाई अरु संग देख्न पर्छ र आफै काम गररहेको मालिकले नै आफु माथि यतिसम्मको घा’त गर्छ भनेर | हो बिचार यी भाइमा यस्तै बितेको छ अहिले | ठुला ठुला सपना सजाएर काठमाडौँ आए तर अहिले यहाँबाट श्रीमती पनि गायब सम्पति नि गायब |

गायब हुनुभन्दा केहि दिन अगाडी श्रीमतीलाई यिनले आफ्नै मालिकसंग रंगेहात समातेका थिए र चौकीमा बुझाएका थिए | राम्ररी आँखा नदेख्ने भाइले श्रीमतीलाई औधी माया गर्थे तर त्यो दिन देखि सबै स’माप्त भएको भन्दै सुक्क सुक्क गर्न थाले |

उनले श्रीमतीलाई आफ्नै कोठामा मालिकसंग रासलीला गरेको भेटाएक थिए | कुरा केहि महिना अगाडिको हो जहाँ सुखी परिवारमा अहिले यस्तो बज्रपात परेको छ | राम्रो संग आँखा नदेख्ने यी भाइलाई अहिले श्रीमतीले बिचल्ली बनाएर छाडेकी छिन र अब यिनलाई श्रीमती भन्दा नि डि’ भोर्स चाइएको बताएका छन् हेरौ –

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकालमा भएका भ्र ष्टाचारका फाइलहरू धमाधम खोल्ने निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अ वरुद्ध नखोले र अमेरिकी सहायता परियोजना ९एमसीसी०मा सहयोग नगरे ‘नराम्रो हुने’ चे तावनी ओलीलाई दिइसकिएको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेका सम्पत्ति शुद्धिकरण र राष्ट्रिय अनुसन्धान विभागमार्फत ओलीनिकट नेता र व्यवसायीमाथि निगरानी बढाउन देउवाले निर्देशन दिएका छन् । आफैंले दुई(दुईपटक भंग गरेको संसद अ वरुद्ध गरेर ओलीले संसदीय प्रणालीलाई नै ध्वस्त पार्न खोजेको आरोप लगाउँदै देउवाले यस्तो कदम चालेका हुन् ।

स्रोतका अनुसार ओलीकालमा भ्र ष्टाचारमा संलग्न भएका यति, ओम्नी, बतास समूह, भुसाल समूह र अन्य मेडिकल व्यवसायीलगायत दर्जन बढीलाई सम्पत्ति शुद्धिकरण विभागले ‘क्लोज सर्भिलियन्स’मा राखेको छ । त्यस्तै त्यतिबेला मन्त्री भएका करीब आधा दर्जन ओलीनिकट नेताहरूलाई पनि देउवाले निगरानीमा राख्न निर्देशन दिएका छन् ।

 


Last Updated on: January 16th, 2022 at 4:39 pm
३०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया