सोमबार ११ आश्विन २०७८

बिर्तामोड / गत मंगलबार बिर्तामोडको एक होटेलमा खाजा खान पुगेका दुई स्थानीय महिला र एक जना पुरुष साथीको विषयमा भिडियो बनाएर युट्युब सहितका सामाजिक सञ्जाल मार्फत चरित्र ह, x त्याको प्रयास गरिएको विषय सार्वजनिक भएपछि प्रहरीले घटनामा सं, लग्न युट्युबरको खो, जी थालेको छ ।

बिर्तामोडमा रहेको आँखा अस्पताल नजिकको होटल सीमानामा खाजा खान पुगेका उनीहरूले आफुहरुको युट्युबरका कारण चरित्र ह, x त्या भएको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा जा, हेरी दिएपछि प्रहरीले युट्युबरको खो, x जी थालेको हो ।

होटलमा खाजा खान पुगेको समयमा त्यहाँ रहेकी एक महिलाका नातामा काका ससुरा पर्ने हेमराज भट्टराईले प्रहरी र अन्य दुई जना युट्युबर समेत ल, x गेर भिडियो बनाई बे, x इ, x ज्जत हुने गरी प्रचार गरेका थिए । भट्टराई र युट्युबरको सूचनामा होटल पुगेको प्रहरीले सामान्य अवस्थामा उनीहरु रहेको पाएपछि युट्युबरलाई भिडियो न,खिच्न निर्देशन दिएको थियो ।

प्रहरीको निर्देशन समेत ल, त्याउँदै भिडियो खि,च्ने युट्युबर भाष्कर श्रेष्ठ सहितले भने ह, x प्की द, x प्की गर्दै भिडियो खिचेर आफ्ना च्यानल मार्फत सार्वजनिक गरिदिएका थिए । उनले युट्युबमा रहेको आफ्नो स्मार्ट नेपाल च्यानल मार्फत सामान्य खाजा खाएको दृष्यलाई समेत तो, x ड मो, x ड गरेर होटेलमा अ, x नै, तिक क्रियाकलाप भएको आ, x शय सहितको सामाग्री बनाएर सार्वजनिक गरेका थिए ।

त्यसैगरी युट्युबकै अन्य च्यानलमा समेत युट्युबरले सोही होटेलमा खिचिएको भिडियोलाई तो, x ड मो, x ड गरी खाजा खान पुगेका महिला र पुरुषको चरित्र ह, x , त्या हुने सम्मका विषय र शीर्षक राखेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए ।

पत्रकार र मिडियाका नाममा योजनावद्ध रुपमा युट्युबरले भिडियो खिचेर चरित्र ह, x, त्या गर्ने काम गरेको भन्दै उनीहरूले भाष्कर श्रेष्ठ लगायतमाथि कानुनी का, x र, वाही गर्न माग गरेका छन् ।

त्यसैगरी उनीहरु खाजा खान पुगेको होटलका सञ्चालक र होटेल व्यवसायी संघ बिर्तामोडका पदाधिकारीले पनि होटलमा पुगेका पाहुना र होटल नै ब, द, ना, म गराउने युट्युबरमाथि क, x ठोर कानुनी स, xz जायको माग गरेका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले युट्युबरका विषयमा जा, x हेरी द, x र्ता भएको पुष्टि गरेको छ । कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले घटनामा सं, लग्न रहेको भन्दै युट्युबर भाष्कर श्रेष्ठ र खगेन्द्र घिमिरे, हेमराज भट्टराई (काका ससुरा), सुभाषा कार्की, कल्पना थापा (बस्नेत) र चन्दा प्रसाइ (पाेखरेल) वि, x रु, द्ध उजुरी दर्ता भएको जानकारी गराएका छन् ।

घटनाका विषयमा प्रारम्भिक अनुसन्धानका क्रममा युट्युबरकै कारण जाहेरीकर्ताको मा, x न हा, x नी र ब, x द, नाम भएको पाइएकाले कानुनी का, x र, x वाही अघि बढाइएको प्रहरीले जनाएको छ । बिर्तामोड का, x ण्डका नामले सामाजिक सञ्जालमा चर्चामा रहेको यो विषयमा संलग्न युट्युबरको खोजीमा प्रहरी परिचालन गरिएको आचार्यले जानकारी गराएका छन् ।

उनले पत्रकार अनि सञ्चारमाध्यमका नाममा युट्युबरबाट आ, x, तं, x क म, x च्चाउने र अर्नगल प्रचार गरी चरित्र ह, x त्या गर्ने काम भएका विषयमा प्रहरीमा गुनासो आउन थालेको वताएका छन् । पैसा कमाउने उधेष्यले टेलीभिजनको नाम दिएर संचालनमा रहेका युट्युब च्यानलमाथि नि, x ग, x रानी गढाइएको बताउँदै आचार्यले भने – हामीले सामाजिक संजालका विषयमा नि, x ग, x रानी वढाएका छौं, कानुन विपरीतका गतिविधी भएको विषयमा प्रमाण सहित प्रहरी कार्यालय आए हामी कानुन बमोजिम का, र,वाही अघि वढाउने छौं ।

पछिल्लो समयमा युट्युबरका कारण कतिपय संवेदनशिल विषयमा अनुशन्धानमा नै अ,वरोध पुर्याउने काम भएको समेत सार्वजनिक भईरहेको छ । मिडिया र पत्रकारका लागि आवश्यक ज्ञान समेत नभएकाबाट पैसा कमाउनकै लागि खोलिएका युट्युब च्यानल र तिनका संचालक युट्युबरका कारण समस्या हुन थालेपछि देशैभर कानुनी का, र,वाहीको विषय उठ्न थालेको छ ।

झापामा भएको घटनाका विषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडले चिनिएका स्थानीय युट्युबरलाई कानुनी का, र, वाहीको तयारी थालेपछि यो विषयलाई चासोका साथ हेरिएको छ । घटनामा सं, लग्नले आफुले बनाएका सामाग्री युट्युब च्यानल र सामाजिक संजालबाट हटाएको भएपनि कानुनी का, र, वाहीबाट पछि न, x ह, ट्ने प्रहरीले तयारी गरेको छ ।

पत्रकार सम्वद्ध संघ – संस्थाले पनि बिर्तामोड घटनामा सं, लग्नलाई कानुनी का, x र, वाहीमा सहयोग गर्ने बचन दिएपछि प्रहरीले पनि यो विषयलाई महत्व दिएर अनुशन्धान र का, र, वाहीको प्रकृया थालेको हो ।


Last Updated on: August 20th, 2021 at 5:38 pm
१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया