सोमबार ०४ आश्विन २०७८

धनुषाको शहिदनगर नगरपालिका अन्तर्गतको सबै विद्यालयहरु आउँदो सोमबारदेखि खुल्ने भएको छ ।शहिदनगर नगरपालिकाले एक सूचना जारी आउँदो सोमबार भदौ ७ गतेदेखि सबै समुदायिक तथा सँस्थागत विद्यालयहरु खुल्ने भएको छ । कोभिडको कारण प्रत्यक्ष रुपमा विद्यालय खुल्न नसकेको अवस्थामा हाल शिक्षाको अवस्थालाई मध्यनजर गर्दै भौतिक रुपमै विद्यालय खोल्ने निर्णय गरेको हो ।भदौ ७ गतेदेखि कोभिडबाट बच्ने सबै सुविधा तथा मापदण्डहरु अपनाएर विद्यालय खोल्ने निर्णय गरेको हो ।


Last Updated on: August 20th, 2021 at 7:32 pm
४१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया