शनिबार ०७ जेठ २०७९

काठमाडौं टिकटकमा भेटिए अचम्मको जोडी : आमा छोरा नभनी दिनुस भन्दै पहिलो पटक मिडियामा | वास्तविकता बुझ्दा चकित पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

 

यो पनी :प्रतिभाका कि खानि गौरिसा नेपालि , सिरियल मा खेल्न सफल भएकी छिन। उनको प्रतिभालाई धेरै ले मन पराएको कारण नेपालि सिरियल मा खेले हुन्थ्यो भनि सबैले जिज्ञासा राखेका थिए। सबैको जिज्ञासा संगै गौरिसा पनि सिरियल खेल्न थालेकी छिन। हरेक मंगलबार फोटोग्राफर सुरज नामक सार्बजनिक हुने नेपाली सिरियल ” साने ” मा उनि खेल्दै गरेकी छिन् र उनको इक्षा पनि पुरा हुदै छ। गौरिसा फाटफुट म्युजिक भिडियो मा पनि देखिने गरेकी छिन।

गौरिसा जस्तै अर्का एक व्यक्ति हुन् सुरज घिमिरे। उनि पनि टिकटक मा सबैले मन पराएका अर्का पात्र हुन्। उनले पनि आफ्नै युटुब च्यानल मार्फत साने नेपाली सिरियल प्रसारण गर्ने गरेका छन्। उनले आफ्नो सिरियल मा आबस्यक पर्ने कलाकार गौरिसा नेपालिलाई सुहाउने हुदा उनि भेट्न पोखरा सम्म पुगेका छन्। यस भिडियो तयार पार्दा सम्म पनि उनीहरुको अभिनय धेरै नै राम्रो भएको छ।

पछिल्लो समय सामाजिक संजाल टिकटक सबैले रुचाएको एप हो। टिकटक को माध्यमले धेरै मानिसहरु ले आफ्नो भबिस्य बनाएका छन् भने कति ले गालि पनि खाइरहेका छन्। टिकटक बाट आफुले भित्र लुकेर रहेका प्रतिभा हरु देखाउने गरेको पाइन्छ। टिकटक मा धेरै किसिमका प्रतिभा हरु भएका व्यक्ति हरु देख्न पाइएको छ। ति प्रतिभा देखाउने मध्ये एक हुन् गौरिसा नेपाली। उनि टिकटल मा सर्बाधिक मन पराउने एक पात्र हुन्।

टिकटक मा उनले बाचन गर्ने शब्द मा कि आफ्नो कि अरुको कथा लुकेको हुन्छ त्यस कारण उनि सबैको प्यारी बनेकी छिन। आफुले पढ्न छोडेपनि भाईलाई पढाउनको लागि गौरिसा पोखरा मै दुई वटा होटेल मा काम गर्छिन। गौरिसा हेर्दा जति नै सुन्दर छिन त्यति नै उनका शब्द , भाब हरु छन। सामान्य परिवार मा जन्मेकी गौरिसा ले जम्मा १० कक्षा मात्र पढेकी छिन। उनलाई पढ्ने मन त कहाँ नभएको हो र तर के गर्नु उनको आर्थिक अवस्था नै नाजुक छ।


Last Updated on: January 20th, 2022 at 2:46 pm
२८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया