सोमबार ०४ आश्विन २०७८

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा यस साताभरि का, रु,णि,क दृश्यहरू देखिएका छन् । तालिबान काबुलमा आइपुगेपछि सर्वसाधारण अफगानीहरू त्यहाँबाट भा, x , ग्नका लागि कोशिश गरिरहेका छन् ।
त्यसक्रममा उनीहरू काबुल विमानस्थलमा भेला भएका छन् । तर उनीहरू सबैलाई भित्र पस्न दिइएको छैन । यसैबीच सर्वसाधारण अफगानीहरूले आफ्ना सन्तान विदेशी सैनिकहरूलाई सु,म्पिरहेको दृश्य देखिएको छ । ता,लिबानबाट आफ्ना बच्चा सुरक्षित रहून् भनी उनीहरूले विमानस्थलको पर्खालमा उभिएका सैनिकलाई बच्चा समात्न दिएका हुन् । विदेशी सैनिकहरूले काँडेतार लगाएको पर्खालमा चढेर तलबाट साना बच्चा लिँदै विमानस्थल प्रांगणमा राखिरहेका छन् । यस हृ’ दयविदारक दृश्यले धेरैजनाको मन छि,या छि,या भएको छ ।


Last Updated on: August 21st, 2021 at 1:31 pm
८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया