सोमबार ११ आश्विन २०७८

एकचोटि कल्पना गरौ त हाम्रो शरिरमा एउटा डन्डिफोर आयो भने हामिलाई कति धेरै दु ख हुन्छ तर यी दृश्यमा देखिएका बुवाको शरीर पुरै नै खटिराहरु गिर्खाहरु बिबिराले भरिएको छ । सामान्य ढंगबाट हेर्दा जो कोहिको पनि सातो जान्छ ,यस्तो छ अवस्था ।

आखिर कस्तो के रोग होला यस्तो ? जन्मिएको चौध बर्ष बाटनै यो रोगले पि, डित भएका बुवालाई अहिलेसम्म पनि यो रोगबाट छुट्कारा मिलेन ।

सुरुमा पेटबाट आउन सुरु गरेका गिर्खाहरुले बिस्तारै शरिरको सबै भागमा फैलिए ।उक्त गिर्खाहरु अत्याधिक चिलाउने बुवा बताउनुहुन्छ ।

थमनबहादुर मगर जो उमेरको हिसाबमा अहिले ५६ बर्षमा लागे ।उनी पाच छोरा र एक छोरिका पिता हुन।सामान्य बाटो सरसफाइ गरेर आफ्नो जिबिको पार्जन चलाउदै आएका बुवालाई आफ्नो घरको बिहान बेलुकाको छाक टार्न नै धौधौ छ ।

बुवाले उपचारको बारे नत सोच्ननै पाउनुभयो नत उपचार गर्ने परिवारको मजबुत आर्थिक साम्यर्थ नै छ ।


Last Updated on: August 21st, 2021 at 3:46 pm
१९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया