शनिबार ०७ जेठ २०७९

विराटनगर । मोरङको धनपालथान ७ बोर्डिङटोलस्थित उखुबारीमा ह’ ‘त्या ग’रेपछि खा’ ल’ड ख’ ने’र गाढेको अवस्थामा दुई जना पुरुषको शव फेला परेकोमध्ये एक जना पुरुषको पहिचान खुलेको छ । बिहीबार दिउँसो उ’त्खनन् गरेर निकालिएको शव सुनसरीको धरान ३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको रहेको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।

प्रहरीले उनको साथदेखि एनटिसीको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला परेको एसपी जिसीले जानकारी दिए । सोही ठाउँदेखि ३० मिटर पूर्व उखुबारीमा भेटिएको अर्का एक पुरुषको पहिचान खुल्न बाँकी छ । बिहीबार उखुबारीमा सात फिट गहिरो खा’ ड’ल ख’ ने’र गा’ ढे’को अवस्थमा श्रेष्ठको शव भेटिएको हो । श्रेष्ठको घाँटीमा डो री ले बाँ धे’ को डा’ ‘म देखिएको छ ।

उनको ह’ ‘त्या गरेपछि ५ फिट गहिरो खा’ ड ‘ल खनेर श व गा’डे’को अवस्थमा फेला परेको प्रहरीले जनाएको छ । श’व फेला परेको उखुबारी स्थानीय बरजंगी सिंहको रहेको छ । बिहीबार एउटा खा’ल्डो’बा’ट श’व नि’कालिएको स्थानदेखि करिब ३० मिटर पुर्व गंगाप्रसाद सिंहको उखुबारीदेखि पनि ३०–३५ वर्षका अर्का एक जना पुरुषको शव बुधबार राती भेटिएको थियो ।

दुवै श’वको प्रकृति एकै खाले तरिकाले खा’ड’ल ख’ने’र गा’ डे’को अवस्थमा भेटिएको मोरङ प्रहरीका एसपी जिसीले जानकारी दिए । उखु का’ ट्ने क्रममा किसानले ख’ने’र पुरेको अवस्थामा खा’ ल्डो भेटाएका थिए । शङ्कास्पद खा’ ल्डो भे’ टि’एपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले खा ल्डो खनेर हेर्दा क’पडास’हित गा’ डे’को अवस्थामा श’व भेटिएको थियो ।

एसपी जिसीका अनुसार दुवै शवको प्रकृति हेर्दा ह’ ‘त्या गरेर गा’ डि’एको देखिन्छ । तर कुन तरिकाले ह’ ‘त्या ग’रिएको हो भन्नेबारे केही नखुलेको र पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए । अहिले घटनास्थलमा संघीय प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर ल्याएर घटनास्थलमा स्क्रिनिङ गराइएको छ ।

घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ । एकान्त र उखुबारीको बीचमा भएका कारणले ह’ ‘त्या’रा’ले शव गा’ड्न सहजै सो स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष छ । अहिले घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी जिसी, डिएसपी मञ्जिल मुकारुङ, इलका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्कासहितका प्रहरी टोली पुगेर घटनाको अनुसन्धान गर्दै आएको छ ।


Last Updated on: January 28th, 2022 at 6:03 pm
८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया