सोमबार ११ आश्विन २०७८

काठमान्डौ– चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बे र करुणा खड्का श्रेष्ठलाई पुत्र लाभ भएको छ । २०७५ साल वैशाख २८ गते लमजुङ भोटेओडारकी करुणा खड्कासँग बिवाह बन्धनमा बाधिएका बल्छीलाई आज पुत्र लाभ भएको हो ।

मेरी बास्सैबाट बल्छी धुर्बेको नामबाट परिचित भएका मरिचमान श्रेष्ठले राजु पौडेल संग मिलेर हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ र सामाजिक विषयवस्तुमाथि ‘जुठे’ टेलिसिरियल निर्माण गरिरहेका छन् । करुणा संग को बिहेफापेका बल्छीले काठमान्डौमा फुत्सल समेत संचालन गरेका छन ।


Last Updated on: August 22nd, 2021 at 8:35 am
२८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया