शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं । छोरा पाए खसी र छोरी पाए फर्सी खाने दुनियाँ खोज्न टाढा जान पर्दैन । अवोध बच्चीको दोष केही हुँदैन । बस् धर्तीमा जन्म लिनु नै उसका लागि अ,भि,षाप बन्छ । ज्ञानको अभावले उसका मातापिताले निकै नै क्रु, र कदम चालेको पनि सुनिन्छ ।

ठ्याक्कै त्यस्तै क्रुर बाबुले भारतको पश्चिमी सिंहभूमको नोवामुन्डी प्रखन्डको मेरेलवान्डा गाउँमा गरेका छन् । उक्त गाउँका पेशाले गाडी चालक बुधराम चतोम्बाले आफ्नी २८ दिनकी छोरीलाई बे, चेका छन् । उनले नवजात शिशुलाई ३० हजार भारुमा बे, चेका हुन् । उनकी पत्नी उन्वासी चतोम्बाले
यसबारेमा पत्ता पाउनुअघि नै बन्डाजामदाको एक परिवारको हातमा ती शिशु बि, क्री भइसकेकी थिइन् । यसको कारण थियो बुधरामलाई साथीहरुसँग बसेर र, x , क्सी पार्टी गर्नु थियो । त्यही र, क्सी पार्टी गर्नका लागि ती अवोध शिशुले बे, x चि, नु परेको थियो । खवर पाउना साथ गाउँका मुखिया जयराम बारजो गाउँलेहरुसँगै

घरमा पुगेसँगै सबै खुलासा भएको हो । आ, x रो, x पी भने भा, x गेको खवर छ । चार दिनअघि एक पुरुष र महिलालाई बुुधरामले २८ दिने छोरीलाई सुम्पेको बताइएको छ । बुधरामका दुई पत्नी र ९ बच्चा यसअघि नै रहेका छन् । गाउँलेहरुका अनुसार बुधरामले गर्भमा छँदै बच्ची दिने सम्झौता गरेको थियो ।


Last Updated on: August 22nd, 2021 at 9:21 am
२४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया