शुक्रबार ०८ आश्विन २०७८

एजेन्सी- बन्जी जम्प शाहसिक खेल हो । यसमा धेरै सा’बधानी अपनाइन्छ । जो कोहीले बन्जी गर्ने आँट पनि गर्दैनन् । बन्जी जम्म गर्नेहरुका लागि धेरै सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाहीँ नसोचेको दु’र्घट’ना हुनसक्छ । हालै एकजना बन्जी जम्प गर्ने क्र’ममा डोरी चुँ’डिएर भुइँमा ब’जारिएका छन् । घ’टना पोल्याण्डको हो । पोल्यान्डको गडीनियामा एकजना बन्जी जम्पर ३३० फीट माथिबाट हा’म्फाल्ने क्रममा डोरी चु’डिँदा भुइँमा बजारिएर करङ भाँचिएको छ ।


Last Updated on: August 22nd, 2021 at 12:52 pm
३२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया