सोमबार ११ आश्विन २०७८

उक्त घटना भारतको बिहारको भोजपुर जिल्ला सर्वोदयको हो । बुबा र सौतेनी आमाले १६ वर्षीया छोरी दिव्या कुमारीको ह,x त्या गरेका छन् ।

दिव्याको ह,x त्या गरेर उनीहरुले शवलाई नहरमा फालेका थिए । अजिमाबाद पुलिस स्टेशनले भीमपुरा गाउँ नजिकैको नहरबाट किशोरीको श, x व ब, x रा, x मद गरी पो, x र्ट, x मा, x र्टमका लागि पठाएको जनाएको छ ।

प्रहरीका अनुसार विवाहको खर्च व्य,होर्नुपर्ने ड,रले बुबा र सौतनी आमाले दिव्याको ह, x , त्या गरेको खुलेको छ ।

मृ,तकका मामाका अनुसार १३ बर्ष पहिले मृतक दिव्याकी आमाको पनि ह, x , त्या गरिएको थियो । उक्त घटनामा प्रहरीले अ,नु, सन्धान गरिरहेको छ ।

 


Last Updated on: August 22nd, 2021 at 2:38 pm
२६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया