सोमबार ०४ आश्विन २०७८

काठमाडौं । लामो समय केपी ओलीको को साथमा रहेर परमादेश बाट प्रधानमन्त्री बेनेका शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन एकाएक गुट परिवर्तन गरेका सांसद किसान श्रेष्ठले आफुलाई नसोधी पिउनको पनि सरुवा नगर्न गृहमन्त्री बालकृष्ण खाणलाई उर्दि जारी गरको छन् ।

नेकपा एमाले विभाजन भए पछि माधव नेपालले बनाएको एकिकृत समाजवादी पार्टीमा लागेका श्रेष्ठले गृहमन्त्रीलाई यस्तो बताएको आफैँले खुलासा गरेका छन् । आफ्नै निवासमा तनहुँका कार्यकर्ताहरु सँग कुराकानी गर्दै उनलै यस्तो बताएका हुन् ।यस अघि एमालेकै सरकार हँदा पनि कहिल्यै हामीले आफ्नो सरकार भएको महसुश गर्न पाएनौ । कसैलाई कुनै ठाउँमा नियुक्ती गर्न पनि पाइएन अहिले हामीलेनै मत हालेर सरकार बनाएका छौ मैलै गृहमन्त्रीलाई भनेको छु यो माधव नेपालका कारण बनेको सरकार हो तनहुँमा मलाई नसाधी पिउनको पनि सरुवा नगर्नुस् । श्रेष्ठले भनेका छन्


Last Updated on: August 22nd, 2021 at 4:27 pm
२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया