शुक्रबार ०८ आश्विन २०७८

होटलमा धेरै विल उठ्यो र आफूसँग पैसा छैन भने मानिसले के गर्लान्? होटल मालिकसँग कुरा गर्लान्, या कसैसँग पैसा मागेर तिर्लान् । तर होटलमा खाए बसेको पैसा तिर्न नसकेपछि भक्तपुरमा एक जनाले भने होटल मालिकलाई त, x र्सा, x उन कुकर राखिदिएका छन् । उक्त कुकरलाई ब,x , म सम्झेर होटल मालिक भने ड, xरा,एका थिए ।भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं ४ मा शिबशरण भुजुले संचालन गरेको दिब्येश्वरी गेष्ट हाउसमा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं २ डाडाँगाउ स्थायी घर भएका वर्ष ३२ का नबिन तामाङले यस्तो अ,नौठो हरकत गरेका हुन् ।भक्तपुरको मध्यपुर ठिमी नगरपलिका–३ स्थित दिव्यश्वरी गेष्ट हाउसमा धेरै बिल उठाएकाले प्रेसर कुकुर राखिदिएको काभ्रे घर भएका ग्राहक रविन तामाङ लामाले प्रहरीसामु स्वीकार गरेका छन् ।


Last Updated on: August 22nd, 2021 at 5:35 pm
२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया