सोमबार ०४ आश्विन २०७८

सम्पुर्ण नेपालीहरुले NO MCC भन्दै सक्दो सेयर गरेर बिरोध गरौ ।
एमसीसी वि:रुद्ध चौतर्फी विरोध देखिरहेका प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी संसदमा पेश नगर्ने मुडमा देखिएका छन् । सत्तारुढ गठबन्धनको कार्यदलले पनि परराष्ट्र नीतिमा न्युनतम राष्ट्रिय सहमतिको प्रस्ताव गर्दै एमसीसी तत्कालै संसदमा टेवल नगर्ने संकेतदिएको छ । यस अघि अघिल्लो सरकारका बेला देउवाले काँग्रेसका तर्फबाट एमसीसी छिटो पास गर्न दबाब दिएकाले एमसीसी उनी प्रधानमन्त्री भएपछि पारित हुन्छ । भन्ने आकलन गरिएको थियो । तर जनस्तरमा भएको विरोधलाई समेत ध्यानमा राखेर एमसीसी थाँतीराखिने संकेत देखिएको छ । अमेरीकाले एमसीसी पारित छिटो गर्न दबाब दिँदै आएको छ । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले तत्काल एमसीसी पारित नगर्न दबाब समेत दिईरहेको बुझिएको छ । एमसीसी अमेरीकी सहायतामा आधारित परियोजना हो ।


Last Updated on: August 22nd, 2021 at 5:58 pm
३४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया