सोमबार ०४ आश्विन २०७८

काठमाडौं – सोलुखुम्बुमा रेनकोटका कारण मोटरसाइकल दुर्घटना भएर एक जना’को मृ’त्यु भएको छ । माप्यदूधकोसी गाउँपालिका २ का ३० वर्षीय युवक सुमन राईको आफैँले ओढेको रेनकोटका कारण मोटरसाइकल दु’र्घ’टना भई मृ’त्यु भए’को हो ।

बासाबाट सल्लेरीतर्फ बा ५४ प ७८२९ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलमा हिडेका सुमनले पानी पर्न थालेपछि रेनकोट ओढेका थिए । तर रेनकोटले नै शनिवार बिहानै सुमन’को ज्या’न लि’यो ।

वडा नम्बर ५ कागतेमा पुगेपछि उनले ओढेको रेनकोट मोटरसाइकल’को पछाडि’को पा’ङ्ग्रा’मा बे’रियो । रेनकोट बेरिएपछि सुमन पनि भुइँ’मा ल’डे ।

रेनकोड घाँ’टी’मा पा’सो ला’गे’र उन’को घ’ट’नास्थ’ल’मै मृ’त्यु भयो । तुरुन्तै प्रही त्यहाँ पुग्यो । प्रहरीले घटना हेर्दा रेन’कोड घाँ’टी’मा बे’रिए’को दे’खे ।


Last Updated on: August 22nd, 2021 at 7:53 pm
२७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया