शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं । नेपालमा एमसीसी पास गर्नको लागी मरिहत्ते गरेर लागीरहेको अमेरिकाले एमसीसीलाई लिएर नेपाली जनताले चर्को आलोचना गरेपछि जनताको मन जित्न अनेक फण्डा गर्न थालेको छ ।हाकाहाकी सहयोगका नाममा अमेरिकी सेना नेपाल ल्याइसकेको अमेरिकाले नेपाली जनतालाई गुमराहमा राख्न नयाँ फण्डा रचेको छ । अमेरिकी दुतावासले भदौ ७ गते गाइजात्राका दिन एक भुर्चुअल कार्यक्रम राखेको छ जसमा गायक प्रकाश सपूतले पनि प्रस्तुती दिने उल्लेख गरेको छ


Last Updated on: August 22nd, 2021 at 9:23 pm
३९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया