शुक्रबार ०८ आश्विन २०७८

बेटी रोटीको सम्बन्ध भनिएको नेपाल–भारतको बोर्डरमा सुरक्षाकर्मीहरुले एक आपसमा राखी बाँधेर रक्षा बन्धन मनाएको छ ।नेपाल भारतको खुला सीमामा खटिएका नेपालको तर्फबाट सशस्त्र सीमा बलका प्रहरी र भारतबाट खटेका सिआरपी जबानले एक आपसमा राखी धागो बाँधेर रक्षा बन्धन मनाएको केही तस्विरहरु भावुक बनाउने खालका रहेको छ ।
You sent
जयनगर महिला विकास मँचले सीमामा खटेको जवानहरुलाई राखी बाँधेर रक्षा बन्धन मनाएको हो । सो क्रममा उनीहरुले नेपाली सशस्त्र प्रहरी बलका जवानहरुलाई समेत राखी बाँधेर रक्षा बन्धन मनाएको हो । * भिडियो हेर्न तल क्लिक गर्नुहोला*
You sent


Last Updated on: August 23rd, 2021 at 10:23 am
९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया