शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं। झापामा एकै परिवारका दम्पत्तिले झुण्डिएर आत्महत्या गरेका छन्। आफ्नो ८ महिनाको छोरीसहित दम्पतीले झु, xण्डि, x एर आ, x त्म, ह, x त्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

अहिले घटनास्थलमा झापाका एसपी सानुराम भट्टराई आफैं पुगेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आ, x त्म, x ह, x त्या गर्नेमा विक थरको परिवार रहेका छन्।

झापाको कनकाई–१ का स्थानीय दम्पतीले आफ्नो ८ महिनाको छोरीसहित सोमबार बिहान आफ्नै घरको कोठाभित्र झु, x ण्डि, x एर आ, x त्म, ह, x त्या गरेका थिए।

प्रहरीको प्रारम्भिक अ, x नु, x सन्धानको क्रममा आर्थिक अवस्था निकै क, म, जोर भएकै कारण देखिएको छ। केही समयअघि श्रीमानलाई कोरोना समेत भएको र उपचारमा समेत ऋण लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।


Last Updated on: August 23rd, 2021 at 11:01 am
१५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया