बिहिबार ०७ आश्विन २०७८

झापा । झापाको सुरुंगामा ८ महिनाकी नानीसहित तीन जना झु, x ण्डि, x एको अवस्थामा फे,ला परेका छन् । उनीहरु एकै परिवारका हुन् ।

कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा, उनकी श्रीमती २९ बर्षिया मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविना आज आफ्नै घरमा झु, x ,ण्डि, x एको अवस्थामा फे, x ला परेका हुन् । नानीलाई आमाले छातीमा टाँसेर बोकेको अवस्थामा देखिएको छ ।

उनीहरुले आफ्नै घरमा डो, x रीको पासो लगाएर हा, x त्म, x ह, x त्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।

आ, x त्म,ह, x त्या गर्नुपर्ने कारण खुल्न सकेको छैन भने अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको छ । उनीहरु झु, x ,ण्डि, x एको अवस्थामा फे, x ला परेको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।

काठमाडौं — नयाँ पार्टी गठनमा माधव नेपाललाई विश्वास पात्रले नै अन्तिममा धो,का दिएका छन् ।

नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म माधव नेपाललाई साथ दिएका प्रभावशाली स्थायी कमिटी सदस्यहरूले पार्टी विभाजन गर्ने निर्णयमा साथ दिएका छैनन् ।

एमाले स्थायी कमिटी सदस्य भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त पार्टी विभाजनको विपक्षमा उभिएका छन् । उनीहरूले पार्टी विभाजनमा साथ नदिने भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

नेपाललाई स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्रै साथ दिएका छन् ।


Last Updated on: August 23rd, 2021 at 11:27 am
२९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया