शुक्रबार ०८ आश्विन २०७८

आफ्नै बाबु र श्रीमतीबीच अ, नै, तिक स, म्ब, न्धको आ, x शं, काका कारण एक युवाले दुबै जनाको ह, x त्या गरेको खुलेको छ ।
धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ ललियाका ५५ वर्षीय रामवृक्ष मण्डल र ३५ वर्षीया अमरिकादेवी मण्डलको ह, x त्या भएको हो ।
ह, x त्या आ, रोपमा मृ, त, क मण्डलका छोरा भागेश्वर मण्डललाई प्रहरीले प,क्रा,उ गरेको छ। भागेश्वरले आफ्नै बाबु र श्रीमतीलाई मा, x,  रे,र बारीमा खाल्डो खनेर पु, रेको भेटिएको छ । प्रहरीले श, व उत्खनन् गरेर निकालेको छ ।
बुवा र श्रीमती ( ससुरा बुहारी ) बीच अ, x नै, x ति, x क स, x म्ब, x न्ध थियो र त्यसैले वि, वाद हुँदै आएको भनेर भागेश्वरले प्रहरीलाई प्रारम्भिक बयान दिएको बुझिएको छ ।
यसबारे थप अ,नु,सन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ । भागेश्वर वैदेशिक रोजगारीबाट फर्किएका थिए ।


Last Updated on: August 24th, 2021 at 10:31 am
४०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया