शुक्रबार ०८ आश्विन २०७८

गोर्खा घर भएका विशाल क्षेत्री रुपन्देहीको सैेनामैनामा भेटिएका थिए ।

संचारकर्मीले भेटेका ती बालकले आफु बिसाल क्षेत्री भएको र घर गोर्खामा रहेको बताएका थिए ।

कुराकानीको क्रममा उनले आफु अर्काकोमा बसेर काम गनुपर्ने बाध्यता देखाउँदै भने– ‘‘सानै उमेरमा मेरो आमा अर्को सँग पोइला जानु भयो अनि बाबाले कान्छी आमा ल्याउँनु भयो । कान्छी आमाको पि, x, टा, ई सहन नसकेर पढ्ने रहर हुदाँहुदै घर छो,डेर अर्काकोमा बस्न बाध्य भएँ ।’’

गोर्खा जिल्लाको पालङटार नगरपालीका वाड नं ६, जैसी थोकमा बालकको घर पर्दछ । बिशाल कान्छीआमाको पीरले केही समय मावली घरमा गएर बसेका थिए । त्यहाँ पनि मावली हजुर बुवाले मा, xते,र पि, x, ट्ने गरेकाले उनी भा, गेका थिए ।

 

सधैजसो खाना खाने बेला केही न केही निहँु पारेर हजुरबुवाले पि, x , ट्ने गरेको उनले बताए । उनले भने– ‘‘ त्यसपछि यी सब कुराहरु सहन नसकेर रुपन्देही आएर काम गर्न थालें । म साने बालकलाई कसले पत्याउँछ र ?’’ मालीकले काम गरेको ज्यालो नदीएपछि फेरि घर फर्कन चाहेर पनि फर्कन नसकेको उनल बताए ।

त्यसै क्रममा संचारकर्मीले उद्धार गरेर घर पुर्याए पछि घरको माहोल खुशीले छाएको छ । उनको हजुरआमा र दिदिहरु वि,योगको पि, x डा सम्झदै ध,र्धरी रो, एको दृश्यले भावुक बनाउँछ । बिशालले आफ्नो घर नजिकै रहेको मावली घरमा बस्ने निर्णय गरेका छन् । मावली घरमा हजुर आमा, हजुर बुवा र दिदिगरी ३ जनाको परिवार रहेको छ ।


Last Updated on: August 24th, 2021 at 12:26 pm
१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया