सोमबार ११ आश्विन २०७८

फेरी ह्वा’तै बढ्यो पे’ट्रो’ल, डि’जे’ल र ग्याँ’सको मुल्य, अब नयाँ मुल्य कति ?

काठमाडौँ नेपाल आयल निगमले पे’ट्रो’लि’यम पदा’र्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पे’ट्रो’लमा प्रतिलिटर रु दुई तथा डि’ज’ल र म’ट्टी’तेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार अब पे’ट्रोल प्रतिलिटर रु १३० पुगेको छ । यस्तै डि’ज’ल र म’ट्टी’तेल प्रतिलिटर रु ११३ पुगेको छ । यसअघि पे’ट्रो’ल प्रतिलिटर रु १२८, डि’जल र म’ट्टी’तेल प्रतिलिटर रु १११ मा बिक्री हुँदै आएको थियो । निगमले खाना पकाउने एलपी ग्या’समा प्रतिसि’लि’ण्डर रु २५ ले वृद्धि गरेको छ । यसअघि प्रतिसि’लिण्डर रु एक हजार ४२५ मा कारोबार हुँदै आएको ग्या’स अब रु एक हजार ४५० पुगेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर रु दुईले वृद्धि भई रु ८६ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।

मूल्य बढाउँदा समेत पे’ट्रो’लमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डि’ज’लमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्या’समा प्र’तिसि’लण्डर ४२० रुपैयाँ ७५ पैसा घा’टा रहेको निगमको जिकिर छ । नि’षे’धाज्ञा जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा मात्रै निगमलाई रु ९६ करोड नौ लाख घा’टा हुने देखिएको छ । निगमका अनुसार पे’ट्रो’लमा कूल रु १९ करोड, डि’ज’लमा रु १९ करोड छ लाख र खाना पकाउने एलपी ग्या’समा रु ६२ करोड २२ लाख बराबरको घा’टा रहेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पछिल्लो १५ दिनमा रु एक अर्ब १५ करोड २२ लाख बराबरको घा’टा हुने देखिएपछि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । भारतीय सीमा क्षेत्रमा पेट्रोल प्रतिलिटर ४१ रुपैयाँ १९ पैसा, डिजल प्रतिलिटर ४४ रुपैयाँ ४ पैसा नेपालतर्फ सस्तो रहेको छ ।


Last Updated on: August 24th, 2021 at 1:16 pm
२८० पटक हेरिएको

तपाईको प्रतिक्रिया