सोमबार ११ आश्विन २०७८

काठमाडौं। अफगानिस्तानको काबुलमा मानिसहरुको उद्धारको लागि गएको युक्रेनको एक विमानलाई अ. x, प, ह, रण गरिएको छ । युक्रेन सरकारका मन्त्रीले मंगलबार यस्तो दावी गरेका हुन् । यो विमानलाई इरान लगिएको छ । मन्त्रीका अनुसार आइतबार यो विमान अ, x ,प, ह, रण गरिएको थियो । विमानलाई केही अ, ज्ञात व्यक्तिहरुले आफ्नो नि, यन्त्रणमा लिएका छन् ।

समाचार एजेन्सी एएनआइका अनुसार युक्रेन सरकारका सहायक विदेश मन्त्री येभ्गेनी येनिनले यो जानकारी दिएका हुन् । उनले भने ‘आइतबार हाम्रो विमानलाई केही अ, ज्ञात व्यक्तिहरुद्वारा अ, x, प, ह,रण गरिएको छ ।

मंगलबार यो विमानलाई इरान लगिएको छ । यो विमानमा अ, ज्ञात व्यक्तिहरु छन् । यतिमात्र होइन हाम्रा अन्य तीन निकासी योजना पनि सफल हुन सकेनन् किनकि हाम्रा नागरिक विमानस्थलसम्म पुग्न पाएका थिएनन् ।

एजेन्सीका अनुसार यो विमान अ, x ,प, x ,, गर्नेहरु ह, x ,ति, या, रधारी थिए । अहिलेसम्म यो विमानलाई कसले अ, x ,प, x हरण गरेका हुन् भन्ने खुलेको छैन । युक्रेनले लगातार आफ्ना जनतालाई अफगानिस्तानबाट उद्धार गरिरहेको छ ।

जानकारीअनुसार अहिलेसम्म ८३ जनालाई काबुलबाट किभ लगिएको छ । यीमध्ये ३१ जना युक्रेनी थिए । अफगानिस्तानमा अझै करिब १०० जनाभन्दा बढी युक्रेनी नागरिक छन् । उनीहरुको उद्धारको प्रयास भइरहेको छ ।


Last Updated on: August 24th, 2021 at 4:37 pm
३८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया