बिहिबार ३१ भाद्र २०७८

डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको ह, x त्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँ, टी नि,xमो, x ठेर ह, x त्या गरेकी हुन् ।

अ, वै, ध स, म्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँ, टी नि, x मो, x ठेर ह, x त्या गरेको प्रारम्भिक अ, नुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँ, x टी नि, x मो, x ठेर ह, x त्या गरेको बताइएको छ ।

माधवीले नवजात शिशुको ह, x त्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ । माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ । माधवी प्रहरीको नियन्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका र उतै बे, x पत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा छन् ।


Last Updated on: August 25th, 2021 at 8:50 am
२३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया