शुक्रबार ०८ आश्विन २०७८

काठमाडौका सडक छेउमा पानीपुरी खाने युवायुवतीको भि’ड देखिन्छन् । कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । खासगरी युवायुवती यसको पारखी हुन्छन् । साँझको समयमा सडक किनारमा पानीपुरी खानेहरुको लाइन देख्न सकिन्छ ।

यस्तो पानीपुरी कति स्वा’स्थ्यकर हुन्छ भन्ने कुराको ख्याल भने गरिदैन ।तर तपाई हामीले स्वाद मानेर खाने पानीपुरीमा के सम्म मिसाइएको हुनसक्छ भन्ने अनुमान गर्नुभएको छ ? स्वाद मानेर खाइने पानीपुरीमा पि’साब मि’साइएको भिडियो सार्वजनिक भएको छ ।

यो भिडियो नेपालको भने होइन । तर यो भिडियो हेरेर तपाई हाम्रो स्वास्थ्यमा कति ला’परवाही भएको होला भन्ने कुराको अनुमान सजिलै लगाउन सकिन्छ ।भारतको आसामस्थित गु’वाहाटी क्षेत्रमा पानीपुरीमा पि’साब ’मिसाएको घटना सार्वजनिक भएपछि प्रहरीले आ’रोपीलाई पक्राउ गरेको छ ।

ठेला सञ्चालक ६० वर्षीय अ’क्रुल स’हानीलाई प्रहरी पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।पि’साब मि’साइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो, जुन भिडियो भाइरल बन्यो । भिडियोमा ठे’लावालाले ज’गमा पि’साब गरेर पानीपुरीको पानीमा मि’साइरहेको देखिन्छ ।

भारतमा यसलाई पानीपुरी एवं गो’लगप्पे दुबै नामबाट चिनिन्छ । गो’लागप्पा उ’र्दू शब्द हो । यसको अर्थ हो गो’लो पुरी जस्तै चिजमा आलुको चटपटे मि’साइएको । पानीपुरीको गो’लाकार पुरी मुखमा एकै गाँ’समा खान सकिन्छ । यही कारण यसलाई गो’लगप्पा भनिएको हो ।

अंग्रेजी शब्दकोशमा गो’लगप्पेको अर्थ ‘पानीले भरिएको इन्डियन ब्रे’ड’ भिनएको छ । यसको शा’ब्दिक अर्थ हो, पानीको रोटी ।सन् १९९५ मा यस परिकारलाई गो’लगप्पा नाम दिइएको हो ।पानीपुरी अटा वा सु’जी मिलाएर बनाइन्छ । भु’क्क फु’लेको गोलाकार रो’टीमा एकातिर सानो प्वा’ल बनाइन्छ ।

त्यसमा आलु लगायत म’सलाको मिश्रण राखिन्छ । अब इमली पानी हा’लेर पानीपुरी खान सकिन्छ ।यस किसिमको पानीपुरी भारतको ब’नारसबाट सुरु भएको मानिन्छ । हुन त भारतको विभिन्न राज्यमा पा’नीपुरी निकै रुचाइन्छ । साथै फरक फरक प्रदेश एवं क्षेत्रमा यसको नाम पनि केही फकर छ ।

जस्तो महाराष्ट्रमा पानीपुरी भनिन्छ, पश्चिम बंगालमा पु’चके, गु’जरातमा प’कोडी ।हामीकहाँ पानीपुरी खानु स्वास्थ्यको दृष्टिले राम्रो मानिदैन । के त्यसो भए पानीपुरी अ’स्वस्थ्यकर खानेकुरा हो ?पक्कै होइन । पानीपुरीलाई स्व’स्थ्यकर ढं’गले बनाउने र खाने हो भने यसले स्वा’स्थ्यलाई कुनै हा’नी गर्दैन ।

यद्यपी हामी बजारमा उपलब्ध पानीपुरी खान्छौं । त्यसमा पनि सडक किनारमा राखिएको । ति पानीपुरी बनाउने तौ’र-तरिका स्व’स्थ्यकर छैनन् ।पुरी बनाउनेदेखि आलु मिश्रण गर्ने वा इ’मली बनाउने सबै कुरा अ’स्वस्थ्यकर ढं’गले गरिन्छ । त्यही कारण त पो’षणविद’हरुले बे’लाबखत चे’तावनी दिन्छन्, ‘पानीपुरीले स्वास्थ्य बि’ग्रन्छ है ।’

त्यसो त बजारमा उपलब्ध पानीपुरी स्व’स्थ्यकर ढंगले बनाइदैन । पुरी बनाउनका लागि प्रयोग गरिने तेल होस् वा आलु सबै अ’स्वस्थ्यकर हुनेगर्छ । कतिपय अवस्थामा के पनि पाइएको छ भने पानीपुरीमा हा’निकारक मो’वि’लजस्तो दे’खिने प’दार्थ समेत प्रयोग गरेका छन् । भिडियो


Last Updated on: August 25th, 2021 at 11:32 am
३१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया