शुक्रबार ०८ आश्विन २०७८

उदयपुर, ९ भदौ-त्रियुगा नगरपालिका–३ भुल्केस्थित नेपाली सेनाको श्री १८ नम्बर बाहिनी अड्डा भुल्केबाट ड्युटीमा खटिएका जवानले बाख्रा चराउन जाने गोठालालाई कु, x ट, x पि, x ट गरेको छ ।

मंगलबार साँझ करिब ४ बजेको समयमा भएको कु, xट, x पि, x टबाट स्थानीय ४० वर्षीय मोहमद इसराइल, २० वर्षीया रेतुन खातुन, ३४ वर्षीया मन्जु खातुनलगायत चारजना घाइते भएका छन् । इसराइलको अवस्था गम्भीर छ । उनको १८ नं. बाहिनी अड्डाअन्तर्गत सामुदायिक सर्पदंश उपचार केन्द्रमा उपचारपछि जिल्ला अस्पताल रेफर गरिएको आफन्तले जानकारी दिएका छन् ।

भुल्के सामुदायिक वनमा बाख्रासहित घाँस लिएर फर्किँदै गर्दा सेनाका जवाले बिना कारण कु, x टे, x को पीडितले बताएका छन् । इसराइल घाँस काटेर आउँदै थिए भने महिलाहरु बाख्रा चराउन जंगल जाँदै थिए । १८ नम्बर बाहिनीले तारबार गरेको भन्दा पूर्वपट्टिको जंगलमा बाख्रा चराउँदै घाँस का, x, टेर फर्किँदा एक्कासी कु, x ट, x पि, x ट गर्नुको साथै गालीगलौजसमेत गरेकाे इसराइलले बताए ।

यता, १८ नम्बर बाहिनी अड्डाका मेजर विकास शाक्यले सामुदायिक वनभन्दा बाहिनीले घेरेको क्षेत्रमा प्रवेश गरेपछि सामान्य ठेलमठेल भएको दाबी गरे । भुल्के सामुदायिक वन र बाहिनी अड्डापूर्व एउटा बाटो छ, त्यहाँबाट नियमित घाँस काट्न जानेहरुले सेनाका जवानलाई गालीगलौज गर्ने र एकजना तारबारभित्र पसेर लठ्ठीले सेनाका जवानलाई कुट्न आएको तथा हतियार खोस्नै खोजेपछि ठेलमठेल मेजर शाक्यको भनाइ छ । ‘हाम्रो जवानले कसैलाई कु, x ट, x पि, x ट गरेको छैन, अहिले धमिलो पानीमा माछा मा, x, xर्ने काम भयो,’ मेजर शाक्यले भने ।

कुटपिटको विरोधमा स्थानीयले १८ नम्बर बाहिनीको गेटमा धर्ना दिएका छन् । विगतमा पनि सेनाका जवानले आफूहरुमाथि ज्यादती गरेको उनीहरुको आरोप छ । स्थानीयले सेनाले सोध्दै नसोधी सामुदायिक वनमा मनपरी रुपमा तारबार गर्ने, वनजंगल जाने बाटो घेरबार गर्ने, स्थानीयलाई ध, x ,म्का, उने गरेको गुनासो गर्दै आएका छन् । विगतमा ब्यारेकभित्रको खोला थु, नेर नम्बरी जग्गामा पठाएको आरोप स्थानीयको छ । घटनाबारे बाहिनीले बुधवार स्थानीयसँग छलफल गर्ने भएको छ ।

 


Last Updated on: August 25th, 2021 at 2:12 pm
१३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया