शुक्रबार ०८ आश्विन २०७८

चौतारा। सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ ठोकर्पाबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रु बस दु र्घ’ ट ‘ना भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् भने दुई जना हराइरहेका छन् ।

ठोकर्पाबाट काठमाडाैँका लागि छुटेको बस बिहान ११:३० बजे सुनकोशी गाउँपालिका ३ थापागाँउमा सडकबाट बीस मिटर तल बस झरेको जिल्ला प्र’ह’ री कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको बसमा २० जना यात्रु रहेको १५ जना घा’इ’ तेको उपचारका लागि धुलिखेल र तीन जनाको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइ रहेकाे र र दुई जना गाडीले च्या’ पि’ ए को हुनसक्ने बस्नेतले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ ठोकर्पाबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रु बस दु र्घ’ ट ‘ना भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् भने दुई जना हराइरहेका छन् ।

Last Updated on: August 25th, 2021 at 2:35 pm
२१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया