बिहिबार ३१ भाद्र २०७८

‘श्रीमतीसँग फोनमा एक घन्टा बात मा’रेका प्रहरी सहायकको त्यही रात सुडानमा नि’ध:न : नेपालमा रु’वा:बासी !
संयुक्त राष्ट्रसंघको शान्ति मिसनका क्रममा सुडानको डार्फोरमा कार्यरत विराटनगरका एक प्रहरीको मृ’:त्यु भएको छ।चैत १८ गते राति खाना खाएर सुतेका प्रहरी सहायक(भान्से) उमेशकुमार मेहताको सुतेकै स्थानमा मृ’;त्यु भएको परिवारले जनाएको छ।विराटनगर–१४ घर भएका ४६ वर्षीय मेहताकी श्रीमती गुड्डुकुमारी मेहताले मृ’त्युअघि चैत १८ गते राति १० देखि ११ बजेसम्म फोनमा दोहोरो कुराकानी भएको बताइन्। चैत १९ गते बिहान करिब ५ बजे उनको मृ:’त्यु भएको जानकारी परिवारले पाएको थियो। गत वर्ष कात्तिक १६ गते काठमाडौँबाट सुडानका लागि उडान भरेका मेहता जेठ १६ गते घर आउने योजनामा रहेको गुड्डुकुमारीले जानकारी दिइन्।श्रीमान्‌सँग कुरा हुँदा सदा झैं सहज र पारिवारिक कुराकानी भएको बताएकी गुड्डुले श्रीमान्‌को मृ:’त्युको कारण हालसम्म जानकारीमा नआएको गुनासो गरिन्।


Last Updated on: August 25th, 2021 at 5:02 pm
३९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया