बिहिबार ०७ आश्विन २०७८

टि’कटकका लागि भिडियो खि’च्ने क्रममा एक युवतीको नौ त’लाबाट ख’सेर ज्या’न ग’एको छ।टर्कीकी २३ वर्षीय युवती विभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं त,लाबाट ख’सेकी हुन्। कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुल स्थित भतिजाको अपार्टमेन्टबाट ल’डेकी हुन्।

सूर्यास्त भइरहेको समयमा आकाशको लोभ लाग्दो दृश्यलाई सेल्फी मार्फत कै,द गर्ने क्रममा उनी ख’सेकी थिइन्। अर्पा टमेन्टबाट १ सय ६० फिट तल स’डकमा ख’सेकी उनको घ’टनास्थल मै मृ,त्यु भएको थियो। अर्पाटमेन्टबाट ख’स्नु अघि कु’ब्राले आफ्ना भतिजासँग विभिन्न पोजमा सेल्फी खिचेकी थिइन् ।

 


Last Updated on: August 26th, 2021 at 12:11 pm
१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया