बिहिबार ३१ भाद्र २०७८

झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दु’र्घ’ट’ना हुँदा तीन जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहे।


Last Updated on: August 26th, 2021 at 12:40 pm
५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया