बिहिबार ०७ आश्विन २०७८

भारतको ओडिशास्थित कालाहाँडी जिल्लामा एक पुरुषले आफ्नो पत्नीको जल्दै गरेको चितामा गएर आ,त्म ह,त्या गरेका छन् । यो घटना गोलामुन्डा ब्ल्याकको सिआलजोडी गाउँको हो । जहाँ पत्नीको मृत्यु पछि एक पुरुष अन्तिम संस्कारको समयमा जल्दै गरेको चितामा हामफालेका थिए ।आगोको ज्वाला धेरै ठूलो भएका कारण उनलाई कसैले बचाउने प्रयास नगरेको बताइएको छ । मंगलवार घटेको यस घटनामा आ,त्म ह,त्या गर्ने पुरुषको नाम नीलमणि सबर भएको बताइएको छ । रिपोर्टस्का अनुसार नीलमणिकी ६० वर्षीय पत्नी रायबरी सबरको मृत्यु कार्डिएक अरेस्टका कारण भएको थियो ।


Last Updated on: August 26th, 2021 at 2:43 pm
४३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया