बिहिबार ३१ भाद्र २०७८

गृहमन्त्री बालकृष्ण खाँडले निर्मला पन्तको ह,त्या,रा छिट्टै पक्राउ पर्ने बताएका छन् ।

बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृह मन्त्री खाँणले निर्मला पन्त घटनाको अनुसन्धानमा तथ्य नजिक पुगेकाले अपराधी भाग्न सक्ने भएकाले अनुसन्धानको अवस्था बाहिर नल्याइएको बताएका हुन्।

‘सरकार निर्मला पन्तको हत्याको अनुसन्धान गरी तथ्यको नजिक पुगेको छ। अनुसन्धानको प्रक्रिया बाहिर ल्याउँदा अपराधी भाग्न सक्ने भएकाले पनि अनुसन्धान को अवस्था बाहिर नल्याइएको हो’ गृहमन्त्री खाँडले भने, ‘प्राप्त सूचना हेर्दा सत्य तथ्य छिट्टै पत्ता लाग्छ।’

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। तर उनको हत्यामा संलग्न अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।

२०७५ साउन १० गते हराएकी पन्तको ११ गते शव भेटिएको थियो। पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि नै हत्या भएको पुष्टि भएको थियो।

राज्य व्यवस्था समितिले दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न र पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको छ।

 

बिहिबार, भाद्र १० २०७८
थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

प्रतिक्रिया

सम्बन्धित समाचार
नयाँ यात्रामा अगाडि बढ्नु बाध्यता : अध्यक्ष नेपाल
नयाँ यात्रामा अगाडि बढ्नु बाध्यता : अध्यक्ष नेपाल
माधव नेपालको साथ छाड्दै यी सांसद, किन छोड्दैछन् उनिहरुले नेपालको साथ ?
माधव नेपालको साथ छाड्दै यी सांसद, किन छोड्दैछन् उनिहरुले नेपालको साथ ?
नेपाललाई मन्त्री नपाए पार्टी छाड्नेसम्मको चेतावनी
नेपाललाई मन्त्री नपाए पार्टी छाड्नेसम्मको चेतावनी
माधव नेपाललाई मैले भगाएको होइन, आफै भागेका हुन् : माधवकुमार नेपाल
माधव नेपाललाई मैले भगाएको होइन, आफै भागेका हुन् : माधवकुमार नेपाल
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
चासो र चर्चामा कांग्रेस महाधिवेशन
चासो र चर्चामा कांग्रेस महाधिवेशन
नयाँ अपडेट

नयाँ यात्रामा अगाडि बढ्नु बाध्यता : अध्यक्ष नेपाल

चैतसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी

सि र पुटिनबीच अफगानिस्तानबारे फोन वार्ता

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

निर्मला पन्तको हत्यारा पत्ता लागिसक्यो, छिट्टै पक्राउ गरिन्छ : गृहमन्त्री खाँड
सल्लाहकार
प्रकाश सिंह कार्की

प्रा.डा . गोबिन्द पोख्रेल

बसन्त प्रकास उपाध्याय

हाम्रो बारेमा
सम्पादक
उमेश सुबेदि (9841457755)

बजार प्रतिनिधि
कुमार दाहाल ( 9862395133 )

पुरा टिम
सम्पर्क
मेलोडी इन्टरनेशनल प्रा. लि.

कार्यालय : अनामनगर-२९ , काठमाडौँ

टेलीफोन: ०१-५१७२०२५

इमेल : [email protected] (समाचारका लागि )

[email protected] (विज्ञापनका लागि )

सूचना तथा प्रसारण बिभाग दर्ता नं. ९८२/०५७-०७६

सामाजिक सञ्जाल
फेसबुक
ट्वीटर
यूट्युब
© 2021 नेपालको संचार – newsanchar.com All right reserved | Site By


Last Updated on: August 26th, 2021 at 3:04 pm
३५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया