बिहिबार ०७ आश्विन २०७८

५/७ हजार भ्र’ष्टहरुलाई जेलमा नकोची नेपालको कायापलट हँदैन : केपी ओली काठमाडौं। यो देश बिगार्ने ५’७ हजार भ्र’ष्टहरुलाई जे’ल नहालीकन कुनै नेताहरु पनि सफल नहुने चाहाना हरेक नेपालीले यतिबेला केपी ओलीसँग राखेका छन्।देशभित्र भएका हरेक गतिबिधीहरुसँग नजिक रहेका र हालै प्रधानन्त्री पद छोडेका नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री ओलीले नेतृत्वको गरेको पार्टी वा सरकार त्यसपछि भने बहुमत मात्रै होईन दुई तिहाईको साथ राज्य चलाउने छ।


Last Updated on: August 26th, 2021 at 5:07 pm
२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया