बिहिबार ३१ भाद्र २०७८

भानुः लत्रि:’एको तार व्यवस्थापनमा विद्युत प्राधिकरण र जनप्रतिनिधिले चासो नदिंदा एक बालिका का:’लको मुखबाट जोगिएकी छन् । तर उनको स्वास्थ्य अवस्था अहिले पनि चिन्ताजनक छ । भानु नगरपालिका वडा नम्बर ८,लौटनडिहीस्थित सडकमा ल:’त्रि:’एको ता रमा क:’rent लागेर स्थानीय १० वर्षिया बालिका वर्षा विक घा:’इ:’ते भएकी हुन् ।तत्का:’ल स्थानीयले देखेर उद्धा:’र गरेकी ती बालिकाको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा हुन नसकेपछि भरतपुर रिफर गरिएको छ । हाल उनको चितवन मेडिकल कलेजमा उपचार भैरहे पनि अवस्था चि:’न्ता:जनक नै रहेको भनाई आफन्तको छ ।


Last Updated on: August 27th, 2021 at 9:46 am
४७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया