सोमबार ११ आश्विन २०७८

काठमाडौं, ११ भदौं । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहीबार साँझ भएका दुई वि, x ष्फोटमा परी ज्यान गुमाउनेको संख्या ८० पुगेको छ । घाइतेको संख्या २ सय नाघेको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

न्युज एजेन्सीका अनुसार ब, x म ह, x म, x लाको जिम्मेवारी आईएसआईएसको खुरासान ग्रुपले लिएको छ । अमेरिकी सेन्ट्रल कमाण्डका जनरल केनेथ म्याक्यान्जीले मृतकमा मरिन कमाण्डका १२ जना रहेको बताएको छ । साथै यस कमाण्डका १५ जना घाइते भएका छन् । घटनापछि काबुलको विमानस्थलबाट हुने सबै उडान रद्द गरिएका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार बिहीबार पहिलो वि, x स्फोट हामिद कारजाई विमानस्थलको अब्बे गेटमा भएको थियो । त्यसको केही क्षणपछि विमानस्थल नजिकै बैरन होटल छेउमा दोस्रो वि, x ष्फो,ट भएको थियो । जहाँ बेलातयी सैनिक बसेका थिए । विमानस्थल बाहिर तीन जना संदिग्ध व्यक्ति देखिएका थिए । यसमा दुई जना आ, x त्म, x घा, ती आ, x क्र, x म, x णकारी थिए । तेस्रा व्यक्ति चाहिँ बन्दुक लिएर आएका थिए ।


Last Updated on: August 27th, 2021 at 10:44 am
२११ पटक हेरिएको

तपाईको प्रतिक्रिया