शुक्रबार ०८ आश्विन २०७८

भारतको असममा उ,ग्र,वा,दीहरुले पाँच जना ट्रक चालकहरुलाई जिँ,उ,दै  ज,xला,xए,xर  ह,x त्या गरेका छन् । सात वटा ट्रकमा उनीहरुले आगो लगाएकोमा पाँच वटा ट्रकका चालकको ज,ले,र  मृ,xत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
असमको दिमा हसाओ जिल्लामा यो घटना भएको बताईएको छ । डिमासा न्यास्नल आर्मी नामक उ,ग्र,वा,दीले यो घटना घटाएको भारतीय प्रहरीले आशंका गरेको छ ।


Last Updated on: August 27th, 2021 at 12:24 pm
२६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया