शुक्रबार ०८ आश्विन २०७८

भारतको उत्तर प्रदेशमा गए राति भएको दु,र्घ,ट,ना,मा १७ जनाको ज्या,न गएको छ । भारतकाे उत्तरप्रदेश राज्यकाे कानपुरमा बस र लो,डर ठो,क्किँदा दु,र्घ,ट,ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर ठो,क्किँ,दा १० जना भन्दा धेरै घा’इते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । ज्या’न गु’माउनेमा धेरैजसो बिस्कुट फ्याक्ट्रिमा काम गर्ने मजदुर रहेका छन् ।

उनीहरु लोडरमा सवार रहेका भारतीय प्रहरीले जनाएको छ ।दु’र्घ,ट,ना,मा ज्या’न गु’माउनेका परिवारलाई प्रदेश सरकारले दुई-दुई लाख रुपैयाँ राहत दिने घो’षणा गरेको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ज्या’न गु’माएकाका प्रति परिवारलाई दुई-दुई लाख रुपैयाँ दिने र घा’इ,ते,लाई ५० हजार भारतीय रुपैयाँ दिने घो’षणा गर्नु भएको छ ।


Last Updated on: August 27th, 2021 at 4:10 pm
११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया