सोमबार ०४ आश्विन २०७८

विष्णु माझीले गाएको पछिल्लो गीत चरी जेलैमाले मुलुकभर चर्चा कमाएको छ। ‘युट्युबमा धेरैले हेरेका छन्, बालबालिकादेखि युवा र वृद्धवृद्धासम्मले मन पराएका छन्’ विष्णु काठमाडौंको कुन ठाउँमा बसेकी छिन भन्नेसम्म जानकारी आज सम्म कसैलाई छैन । विष्णुको दैनिकी कसरी बितेको छ, माइतीघरमा कसैलाई थाहा छैन ?

केही वर्षअघि छोरी भेट्न आमा धर्मकुमारी काठमाडौं पुगेकी थिइन् । सुन्दरमणिले नै गायन क्षेत्रमा प्रवेश गराएको धर्मकुमारीले सुनाइन्। बिष्णु मझीको बुवा छोरी भेट्न नपाएर साह्रै नै दु,खी छन । यता बिष्णु मझिको शुभचिन्तक नरनाथ गौतम आ,क्रोशित हुँदै भन्छन दिदी सार्वजनिक नभए सम्म म भात नै खान्न।


Last Updated on: August 27th, 2021 at 4:40 pm
५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया