बिहिबार ३१ भाद्र २०७८

काठमाडौं। अफगानिस्तानमा अमेरिकी सेनाले ठूलो कारवाही गरेको छ । काबुल वि,ष्फो,ट,को जवाफमा अमेरिकी सेनाले आइएसआइएस आ,तं,क,वा,दी,माथि एयर स्ट्राइक गरेको छ । मानवरहित विमानबाट नांगरहारमा आइएसआइएस–के को अड्डामा अमेरिकाले हवाइ आ,क्र,म,ण गरेको थियो । अमेरिकी सेनाले यो आ,क्र,म,ण,मा काबुल आ,क्र,म,ण,का षड्यन्त्रकर्ता मा,रि,ए,को दावी गरेको छ ।

एयरस्ट्राइकपछि अमेरिकाले मानिसहरुलाई काबुल विमानस्थलबाट हट्न भनेको छ । अमेरिकालाई काबुल विमानस्थलमा पहिलेजस्तै फेरि आक्रमण हुन सक्ने आशंका छ । पेन्टागनको दावीअनुसार निर्धारिट ‘टार्गेट’लाई ध्वस्त पारिएको छ । आइएसआइएस–केको अड्डामा ड्रोन आ,क्र,म,ण गरिएको थियो ।

काबुलमा बिहीबार भएको सिलसिलेवार बम आक्रमणमा १६९ जना अफगानी र १३ अमेरिकी सैनिकको मृ,त्यु भएको छ । आतंकवादी संगठन आइएसआइएस–केले यो आ,त्म,घा,ती आ,क्र,म,ण,को जिम्मेवारी लिएको थियो । आ,क्र,म,ण,को ४८ घण्टाभित्रै यसको बदला लिएको अमेरिकाले बताएको छ ।


Last Updated on: August 28th, 2021 at 10:56 am
१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया