Tuesday, March 2

ह्हेर्नुहोस वि.सं.२०७७ कार्तिक- ७ गते शुक्रबारको राशिफल

October 22, 2020 434

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अरूलाई हुनेछ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ, अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक ४ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – विवादमा सरिक हुनु पर्नेछ,बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्, विश्वास जित्नै अघि बढ्न सकिने छ,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – घरपरिवारमा मेलमिलाप हुनेछ,पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,दाजुभाई तथा इष्टमित्रको सम्बन्धमा आत्मियता बढ्नेछ, आजको शुभ अंक ८ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – तातो रिस गर्नाले काम बिग्रिनेछ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्, बन्न लागेको कार्य रोकावट आउन सक्छ , अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक ३ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – धार्मिक कार्यमा समय बित्नेछ,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,मानसम्मान मिल्नेछ ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ, आजको शुभ अंक ६ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ, चुनौतीभित्र अवसर खोज्ने समय छ,आजको शुभ अंक २ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – काम गर्दा अपमानित हुनुपर्ला,धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,खानपान र हिडडुलमा बिशेष चनाखो रहनुपर्ला, आजको शुभ अंक १ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,ठुला व्यक्ति संगको भेटघाटले कार्यशक्तिमा पढ़ावा दिनेछ, पढाइ लेखाईको क्षेत्रमा उच्चतम सफलता हात लाग्नेछ,आजको शुभ अंक ९ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ, सकारात्मक सोचाई रहने छ, सहयोगी मित्रहरु बढ्नेछन्,आजको शुभ अंक २ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,कृषि तथा पशुपालन बाट मनग्य लाभ मिल्नेछ, धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– मानसिक तनावले गर्दा पारिवारिक विवाद बढ्ने छ,सञ्चित धनको खर्च हुन सक्छ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – काम पूरा नहुनाले खिन्नता बढ्ला,आतिथ्यपूर्ण सम्मान पाइएला,विशिष्ट नयाँ काम गर्ने मौका छ,बिबादिद काममा लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ, आजको शुभ अंक ५ रहेको छ ।

प्रतिकृया दिनुहोस्