Saturday, March 6

घरज्वाईले सालो समेत छोडेनन्, ५ वर्षिय बालकलाई म’लद्वारमा कर’णी गरि ह’त्या

October 24, 2020 1153

जब २२ वर्षीय रामबहादुरले रूपेशलाई माछा दिँदै एउटा प्रस्ताव राखे । उनको प्रस्ताव सुनेर अबोधले कुनै प्रतिक्रिया जनाएनन् । अचानक रामबहादुरले च्या’प्प समाएर खेतमा उतानो पारेर पछारे । रूपेशको अनुहार खेतको आलीमा धस्रियो । ज’बर्ज’स्ती गर्न खोज्दा उनको म’लद्वार च्या’तियो । बे’होस भए । नि’र्म’मतापूर्वक क’रणी गरेपछि रामबहादुरले ना’डी छामे । कुनै संकेत नपाएपछि रूपेशले नै लगाएको कन्दनी फुकाले, त्यसैले घाँटी कसेर ह’त्या गरिदिए । अ’प्राकृतिक मै’थुनको यो घटना धनुषाको धनुषाधाम नगरपालिका–७ किसानपुरमा भएको हो ।

धनुषा प्रहरी प्रमुख एसपी रमेश बस्नेतका अनुसार सुरुमा बालकको ह’त्यामात्रै ठानिएको यो घ’टना यति ज’घन्य होला भन्ने अनुमान प्रहरीलाई थिएन । उनले भने, ‘घट’नास्थल पुगेर वस्तुस्थिति बुझ्दा वास्तविकता बाहिर आयो ।’ उनका अनुसार सालोलाई जब’र्जस्ती क’रणीपछि ह’त्या गरेर पातपतिंगरले छोपेर रामबहादुर ससुराली घर फर्किए । दिउँसै खेल्न हिँडेका रूपेश साँझ अबेरसम्म नफर्किएपछि घरमा हल्लीखल्ली मच्चियो । छोरा खोज्दै हिडेका रामेश्वर सदासँगै रामबहादुर पनि निस्किए । खोजी टोलीमा गाउँले पनि मिसिए । म’ध्यरातसम्म खोज्दा पनि रूपेश भेटिएनन् ।

बिहान फेरि खोज्ने भन्दै गाउँलेहरू आ–आफ्नो घर फर्किए । तर रामबहादुर निदा’उन सकेनन् । रातभर छ’टप’टिइरहे । बिहानै ३ बजे उनी पुनः घट’नास्थल पुगे । उनी त्यहाँबाट श’व गाय’ब पार्ने प्रयासमा थिए । तर, एक जना गाउँलेले हलचल भइरहेको चाल पाएपछि ‘को हो’ भन्दै नजिकै गए । रामबहादुर झाडीमा लुके । शौ’च गर्न आएको होला भन्ठानेर गाउँले फर्किए ।

शुक्रबार बिहानैदेखि गाउँले फेरि रूपेशको खोजीमा जुटे । रामबहादुर पनि टोलीमा मिसिए । माछा मार्न पुगेका दुई बालकले बिहान ११ बजेतिर रूपेशको श’व फेला पारे । शं’का लागेपछि रामबहादुरलाई गाउँलेले निय’न्त्रणमा राखे र प्रह’रीलाई खबर गरे । एसपी बस्नेतका अनुसार त्यतिबेलासम्म रूपेशको ह’त्या मात्र भएको लागेको थियो । ‘हि’रासतमा सुरूमा रामबहादुरले पनि क’न्दनीले घाँ’टी थि’चेर ह’त्या गरेको मात्र बयान दिएका थिए,’ उनले भने, ‘ह’त्या गर्नुको कारण खुलाउँदै खुलाएनन् । निकैबेर केरकार गरेपछि मात्रै म’लद्वा’रमा ज’बर्ज’स्ती क’रणी गर्दा बे’होस भएको र घ’टनाबारे सबैले थाहा पाउ’लान् भनेर कन्दनीले घाँ’टी थि’चेर मा’रेको स्वीकार गरे ।

’ बयानमा रामबहादुरले ‘आ’वेगमा आएर ठूलो पा’प गरेको’ बताएका छन् । रूपेशको श’वलाई पो’स्टमा’र्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । उनको म’ल’द्वार सु’न्निएको र च्या’तिएको छ । घाँ’टीमा गहिरो डा’म छ । पक्राउ परेका रामबहादुरको अनुस’न्धानका लागि जिल्ला अदालतबाट म्याद थपेर हिरा’सतमा राखिएको छ । धनुषाकै सबैला नगरपालिका–७ भठिहनका रामबहादुरले दुई वर्षअघि धनुषाधाम–७ किसानपुरमा वि’वाह गरेका थिए । बिहे भएको अर्को वर्ष उनी मज’दुरीका लागि भारतको मद्रास पुगेका थिए । ६ महिनामै फर्किए । त्यसयता ससुरालीमा बसेका थिए । उनकी श्रीमती ७ महिनाकी गर्भवती छिन् ।

 

प्रतिकृया दिनुहोस्